विशेष

विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण     |     २०७५ फाल्गुन ४ गते शनिबारको राशिफल     |     बाजुराका ९५ बस्ती उच्च जोखिममा     |     हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्याे उपाधि     |     डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी     |     बिहान उठ्ने बित्तिकै यस्ता क्रियाकलाप गर्नाले चमत्कारिक लाभ प्राप्ती हुने, सबैको जानकारीका लागि सेयर गरौं     |     सुदुर पश्चिमेली समाज भारत मुम्बई समिति द्धारा बुद्धिमान लाई सहयोग     |     सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा     |    

धनगढीमा निर्मलाका पोस्टर टाँस्दै हिसिला यमि (फाेटाे फिचर)

धनगढी खबर    

धनगढीमा  निर्मलाका पोस्टर टाँस्दै  हिसिला यमि (फाेटाे फिचर)

धनगढी : बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुरु भएको पोस्टर अभियान धनगढीमा सक्रियता पाएको छ । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीसहितले बिहीबार निर्मलाको पोस्टर टाँसेका हुन् ।  : निर्मलाका न्यायका लागी नाराबाजी गर्दै प्रदसन गरेका छन ।  यहाका बिजुलीको पोल, सवारी साधन लगायका ठाउमा सरकार भेटियो, न्याय भेटियन लेखियका पोस्टर टासिंएको छ ।



बिहिबार २०, मङि्सर २०७५ १२:३३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस