धनगढीमा निर्मलाका पोस्टर टाँस्दै हिसिला यमि (फाेटाे फिचर)

धनगढीमा  निर्मलाका पोस्टर टाँस्दै  हिसिला यमि (फाेटाे फिचर)

धनगढी : बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुरु भएको पोस्टर अभियान धनगढीमा सक्रियता पाएको छ । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीसहितले बिहीबार निर्मलाको पोस्टर टाँसेका हुन् ।  : निर्मलाका न्यायका लागी नाराबाजी गर्दै प्रदसन गरेका छन ।  यहाका बिजुलीको पोल, सवारी साधन लगायका ठाउमा सरकार भेटियो, न्याय भेटियन लेखियका पोस्टर टासिंएको छ ।