हेर्नुहोस यस्ता छन एक सय दिनमा प्रदेश ७ को सरकारले गरेका काम  (सुची सहित )

हेर्नुहोस यस्ता छन एक सय दिनमा प्रदेश ७ को सरकारले गरेका काम  (सुची सहित )


धनगढी : प्रदेश ७ मा सरकार गठन भएको सोमबार एक सय दिन पुरा भएको छ । गत फागुन ५ गते मुख्यमन्त्री सहित अन्य ६ वटै मन्त्रीले सपथ खाएका थिए ६ गते एकैसाथ पदभार ग्रहण गरेका थिए । 

सरकार गठन भएको एक सय दिनका अवसर पारेर आयोजना गरेकोे उपलब्धि सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले जनअपेक्षा अनुसार तिव्र गतिमा काम गर्न नसकिएको स्वृकार गरे । 

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गरे  । 

हेर्नुहोस यस्ता छन एक सय दिनमा प्रदेश ७ को सरकारले गरेका काम  (सुची सहित )