विशेष

विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण     |     २०७५ फाल्गुन ४ गते शनिबारको राशिफल     |     बाजुराका ९५ बस्ती उच्च जोखिममा     |     हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्याे उपाधि     |     डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी     |     बिहान उठ्ने बित्तिकै यस्ता क्रियाकलाप गर्नाले चमत्कारिक लाभ प्राप्ती हुने, सबैको जानकारीका लागि सेयर गरौं     |     सुदुर पश्चिमेली समाज भारत मुम्बई समिति द्धारा बुद्धिमान लाई सहयोग     |     सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा     |    

इन्जिनियरि एशोसिएशनको सुदूरपश्चिम सचिबमा भट्टको उम्मेद्धारी

धनगढी खबर    

इन्जिनियरि एशोसिएशनको सुदूरपश्चिम सचिबमा भट्टको उम्मेद्धारी

धनगढी । नेपाल ईन्जिनियररिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा लोकतान्त्रीक समुहबाट इन्जिनियर रोशन भट्टले उम्मेद्वारी दिनुभएको छ । 
विगत ७ बर्षदेखी समयदेखि निर्माण र ईन्जिनियररिङ क्षेत्रमा सक्रियरुपमा नेतृत्वदायी भुमीका निवार्ह गर्दै आउनुभएका भट्टले यही मंसिर २८ गते हुने गइरहेको र्निवाचनमा नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिब पदका लागी  उम्मेद्वारी दिनुभएको हो । 
ईन्जिनियरिङ शिक्षालाई गुणस्तरी बनाउन, प्रदेशको विकाशमा ईन्जिनियरिङ समुदायको सहाकर्य गर्न, ईन्जिनियरिङको हक हितका लागि सरकारसग समन्वय गरि सुरक्षित र मर्यादित पेशा बनाउन सचिव पदमा उम्मेद्वारी दिएको भट्टले बताउनुभयो ।  
धनगढीको स्टेपिङ बोर्डिङबाट एसएलसी तथा नेपाल ईन्जिनियरिङ कलेज भक्तपुरबाट ईन्जिनियरिङ गर्नु भएका भट्ट राजेन्द्र निर्माण सेवाको प्रमुख कार्यकारी अधिकृत र आर.वि कन्सलटेन्सीको प्रबन्ध निर्देशन हुनुहुन्छ ।
त्यस्तै जिल्ला र प्रदेश निर्माण व्यावसायी संघको प्राविधिक सल्लाहाकार भट्ट नेपाल ईन्जिनियरिङ एसोसिएसन धगढीको च्याप्टरको पूर्व उपाध्यक्ष भईसक्नुभएको छ । 
नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा उम्मेद्वारी दिनुभएको भट्टले यसअघि विभिन्न संघ सस्थामा रहेर सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आउनुभएको छ।  



सोमबार ०३, मङि्सर २०७५ १२:०६ मा प्रकाशित

##roshan ##bhatta #er
Loading...

प्रतिकृया दिनुहोस