धनगढीमा पनि सरकार विरुद्ध युवाहरु प्लेकार्ड सहित सडकमा (फाेटाे फिचर)

धनगढीमा पनि सरकार विरुद्ध युवाहरु प्लेकार्ड सहित सडकमा (फाेटाे फिचर)

धनगढी । काठमाडौ लगायत देशका विभिन्न ठाउँमा युवाहरु सरकारका पछिल्ला गतिविधि तथा कार्यहरु प्रति असन्तुष्टी जनाउदै सरकार विरुद्ध सडकमा आएका छन् । यसकै निरन्तरता स्वरुप आज धनगढीमा पनि सरकार विरुद्ध युवाहरु प्लेकार्ड सहित सडकमा देखिएका छन् । धनगढीको चौराहमा आज यसवाहरु विभिन्न नारा लेखिएका प्लेकार्ड सहित सडकमा देखिएका छन् ।

हेर्नूस फोटोमा आज धनगढीमा युवाहरु :