अत्तरियामा यमाहाको सेवा शुरु

अत्तरियामा यमाहाको सेवा शुरु

अत्तरिया । अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो शोरुमको सेवा आरम्भ भएको छ । अत्याधुनिक शोरुमको बुधबार एक कार्यक्रमका बिच पूर्वमन्त्री लेखराज भट्टले उदघाटन गरेका थिए । अत्तरियाका लागिअधिकारिक बिक्रेता शुभकोटी मोटर्सले शोरुम को सेवा शुरु गरेको हो ।

शो रुममा यमाहा कम्पनीका बिभिन्न ब्राण्डका मोटरसाईकल , स्पेरपार्ट्स र सर्भीसिङको ब्यबस्था समेत रहेको शुभकोटी मोटर्सका सन्चालक समुन्द्र भण्डारीले बताए । उक्त शो रुममा झन्डै ४ लाख मुल्य पर्ने सम्मका बाईकहरु राखिएको सन्चालक भन्डारीको भनाई छ ।