बाबुरामको अपिल : ‘कोरोना भाइरस र भोक भाइरस विरूद्धको लडाइँमा सबै एक होऊँ’

बाबुरामको अपिल : ‘कोरोना भाइरस र भोक भाइरस विरूद्धको लडाइँमा सबै एक होऊँ’

 समाजवादी पार्टी, नेपालका नेता तथा पूर्व प्रधानमन्त्री डाँँ बाबुराम भट्टराईले विदेशमा अलपत्र परेका नेपालीहरुलाई छिटो उद्धार गर्नुपर्ने बताएका छन् । सरकारले ढिलै भएपनि उनीहरुलाई ल्याउनेगरि सरकारले घोषणा गरेको कार्यक्रम तदारुकतासाथ कार्यान्वयन होस भन्न उनले चाहेका छन् ।


सामाजिक सञ्जाल टिव्टरमार्फत भट्टराईले लेखेका छन्,’विदेशमा अलपत्र नेपालीहरूको छिटो उद्धार होस्। ढिलै भए पनि सरकारले घोषणा गरेको कार्यक्रम तदारूकतासाथ कार्यान्वयन होस्।माल्दीभ्स लगायत देशहरूबाट आफै प्लेन चार्टर गरेर आउन खोजेका नेपालीहरूको पनि प्राथमिकतासाथ व्यवस्थापन होस्१ कोरोना भाइरस र भोक भाइरस विरूद्धको लडाइँमा सबै एक होऊँ१’