निर्माण सम्पन्न नहुँदै उ्दघाटन गरिएको हुलाकी सडकमा ठुला–ठुला खाल्डा (फोटो फिचर)

निर्माण सम्पन्न नहुँदै उ्दघाटन गरिएको हुलाकी सडकमा ठुला–ठुला खाल्डा (फोटो फिचर)

धनगढी  : निर्माण सम्पन्न नहुँदै उ्दघाटन गरिएको कैलालीमा पर्ने हुलाकी सडक विभिन्न ठाउमा भत्किएको छ ।

Hulaki Sadak

उक्त सडक भत्किएर ठुला–ठुला खाल्डा परेका छन । 

Hulaki Sadak

धनगढी उपमहानगरपालिको वडा नम्बर ८ देखि कैलारी गाउँपालिको हसुलिया सम्मको करिब २५ किलोमिटर हुलाकी सडक ठाउँ ठाउँमा भत्किएपछि त्यस क्षेत्रका मानिसले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

Hulaki Sadak

तर, मर्मतका लागि भने सरोकारवाला निकायले चासो देखाएका छैनन । 

Hulaki Sadak

सडक निर्माण पुरा नहुदै २ बर्ष अघि तत्कालिन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र भारतिय राजदुत रञ्जित रायले राजमार्गको कैलाली खण्ड उद्धघाटन गरेका थिए ।

Hulaki Sadak