कैलालीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जना घाईते

कैलालीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जना घाईते

धनगढी : माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कैलालीमा दुई जना घाईते भएका छन  । जिल्लाको गौरीगंगा नगरपालिका  ८ बसन्त टोलका १८ बर्षिय भुवन बोहरा र ४० बर्षकी दुर्गा मन्नी घाईते भएका हुन् । 

आज बिहान ८ बजे  घर लितपोत गर्ने माटो लिन गौरीगणेश सामुदायिक वनमा गएका बेदा माटोको ढिस्को भत्किदा उनिहरु घाईते भएको कैलाली प्रहरीले जनाएको छ ।

अहिले उनिहरुलाई  उपचारका लागि धनगढी ल्याईरहेको जनाएको छ ।