१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट

सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेट घटेर आएको छ । सरकारले आज (बिहीबार) आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका छन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।