कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन

कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि  ६ अर्ब बजेट विनियोजन गरिएको बताए ।