संघीय संसदमा अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै (भिडियोसहित)

संघीय संसदमा अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै (भिडियोसहित)

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गरेको छ। अहिले अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन् ।

सरकारले यो वर्षको बजेटमा कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको छ ।संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रावधान अनुसार आज बजेट प्रस्तुत गरिएको हो ।

अर्थमन्त्रीले बजेटमा उच्च अंकको आर्थिक वृद्धि लक्ष्यसहित नयाँ बजेट प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेट भिडियोमा हेर्नुहोस् ।