एक्सपर्ट धनगढी ब्लुजकाे द्राेसाे जित, बुटवल २० रनले पराजित

एक्सपर्ट धनगढी ब्लुजकाे द्राेसाे जित, बुटवल २० रनले पराजित

धनगढी : पोखरा प्रिमियर लिग पीपीएल अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले शानदार जित निकालेको छ ।

उसले सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गर्दै शानदार जित निकालेको हो ।

धनगढीका लागि आज कप्तान दिपेन्द्र सिंह ऐरी र ड्यानियल लरेन्सले ५२ रन बनाएका हुन ।

यस्तै, बुटवलका लागि सर्वाधिक चिराग सुरीले अविजीत ७९ रनको योगदान दिएका हुन ।