"कोरोना नियन्त्रणका लागि ११ करोड ५० लाख"

"कोरोना नियन्त्रणका लागि ११ करोड ५० लाख"

धनगढी । सुदूपश्चिम प्रदेश सरकारले कोरोना रोग नियन्त्रण र व्यवस्थापनको लागी ११ करोड ५० लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषको आपतकालिन बैठकले सो निर्णय गरेको हो ।

बैठकले  स्थानीय तहलाई ३ करोड शसर्त अनुदान रकम उपलव्ध गराउने समेत निर्णय गरेको छ । त्यस्तै सिमा नाकामा रहेका नेपालीलाई आफ्नो गन्तव्यमा पुरयाउन आबश्यक ब्यबस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।