''स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौ'' : मन्त्री सुवेदी

''स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौ'' : मन्त्री सुवेदी

बिश्वभरी फैलिएको कोरोना भाईरसलाई ध्यानमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले विेबशेष तयारी गरिरहेको छ । यस प्रदेशबासीका नागरीकको स्वास्थ्य र सुरक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेकोले नआतिनु हुन सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती