कैलालीमा अहिले २ बजे देखी निषेधाज्ञा जारी

कैलालीमा अहिले २ बजे देखी निषेधाज्ञा जारी

धनगढी । कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। कोरोना भाईरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा कैलालीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो । 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

विज्ञप्ती ः