सुनचाँदीकाे भाउ फेरि आज बढ्याे हेर्नुहोस कति ?

सुनचाँदीकाे भाउ फेरि आज बढ्याे हेर्नुहोस कति ?

सुनकाे भाउ आइतबार ताेलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ ताेलामा एक हजार रुपैयाँ बढेर ताेलाकाे ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शु्क्रबार सुन ताेलाकाे ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे थियाे । 

यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।