राष्ट्रिय युवा संघ नेपाल, कैलालीले पायो पुर्णता (विज्ञप्ती सहित)

राष्ट्रिय युवा संघ नेपाल, कैलालीले पायो पुर्णता (विज्ञप्ती सहित)

धनगढी । राष्ट्रिय युवा संघ नेपाल कैलालि ले पूर्णता पाएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै कैलाली जिल्ला कमिटी तथा स्थानिय तहको संयोजक र सहसंयोजकहरु बारे जानकारी गराइएको छ ।

कैलाली जिल्ला कमिटी ८१ सदस्यीय बनाइएको छ भने १३ वटै स्थानिय पालिकाहरुको संयोजक तथा सहसंयोजकहरु समेत निणर्य गरिएको छ ।

संघका जिल्ला संयोजक राजेन्द्र बम र सह संयोजक बसन्तसिहं कार्की द्धारा हस्ताक्षरित विज्ञप्ती अनुसार सर्वपक्षिय छलफल र सुझाव बमोजिम जिल्ला कमिटी तथा स्थानिय तहको नेतृत्व चयन गरिएको हो । 


जिल्ला कमिटीको जिम्मेवारी पाउने व्यक्तीहरुको विवरण : 

 

 स्थानिय तहको जिम्मेवारी पाउने व्यक्तीहरुको विवरण :