भीम रावल गरे राजनीतिक हिंसा र माओवादी विद्रोहमा विद्यावारिधि

भीम रावल गरे राजनीतिक हिंसा र माओवादी विद्रोहमा विद्यावारिधि

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पनि नामका अघि डाक्टर लेख्न सक्ने भएका छन् ।  

अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलले सोमबार त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी गरेका हुन् । उनले नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोग बारे अनुसन्धान गरेका छन्।