सुन चाँदीको मूल्य घट्यो हेर्नुहोस् तोलाको कति ?

सुन चाँदीको मूल्य घट्यो हेर्नुहोस् तोलाको कति ?

नेपाली बजारमा निरन्तर महंगिएको सुनको मूल्य आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबारको तुलनामा आज सुन  तोलामा ५ सय रुपैयाँले घटेको हो । आज बुधबार सुन तोलाको ७९ हजार ५ सयमा कारोबार भइरहेको छ । 

साथै तेजावी सुन तोलामा ७९ हजार २ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी २० रुपैया घटेको महासंघले जनाएको छ ।