कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 5
निको भएको 1
मृत्यु 0

बिश्व भरि

पुष्टि भएको 857,487
निको भएको 178,034
मृत्यु 42,107

आज सुनको भाउ घट्यो, हेर्नुहोस् तोलाको कति ?

धनगढी खबर    

आज सुनको भाउ घट्यो, हेर्नुहोस् तोलाको कति ?

निरन्तर बढिरहेको सुनको भाउ मंगलबार ३ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य सोमबारको तुलनामा मंगलबार ३ सय रूपैयाँले घटेको हो । 

हिजो छापावाल सुन प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज घटेर प्रति तोला ८० हजार भएको छ । त्यस्तै महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ७९ हजार ७ सयमा कारोबार भइरहेको छ भने चाँदी प्रति तोला ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।  

चाँदीको मूल्य भने मंगलबार ५ रूपैयाँले बढेको हो ।



मङ्गलबार १३, फागुन २०७६ ०२:५४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस