साताको पहिलो दिन मै बढ्यो सुनचाँदीको मुल्य हेर्नुहोस् तोलाको कति ?

साताको पहिलो दिन मै बढ्यो सुनचाँदीको मुल्य हेर्नुहोस् तोलाको कति ?

आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको मुल्यमा बृद्धी भएको छ । (शुक्रबार) ७५  हजार २०० मा कारोबार भएको सुनको मुल्यमा आज ३०० बृद्धी भइ ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा बृद्धी भई ८ सय ९५ रुपैयामा कारोबार भइरहेको छ । भने शुक्रबार चाँदीको कारोबार ८ सय ८५ रुपैयामा कारोबार भएको थियो ।