धनगढी : अत्तरिया जेसिज वर्ष २०२० को अध्यक्षमा प्रमोद अधिकारी निर्वा्चित भएका छन् । शनिबार सम्पन्न अत्तरिया जेसीजको आठौं शाखा अधिवेशनवाट अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वा्चित भएका हुन् ।
यस्तै कार्यकारणी उपाध्यक्षमा जगतराम महरा र प्रकाश मल्ल निर्वा्चित भएका छन् । उपाध्यक्षहरुमा लोकेन्द्र भाट, प्रदिप खड्का, रविन्द्र खनाल र डण्डीराज जोशी निर्वा्चित भएका छन ।
महासचिवमा हर्कबहादुर कडायत, कोषाध्यक्षमा भगवती साउँद, कानुनी सल्लाहाकारमा पदमराज ओझा,अध्यक्ष सल्लाहकार प्रेरणा पाण्डे मनोनित भएका छन् ।