ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका २ अमरैयामा  ट्याक्टरको ठक्करबाट शनिवार साँझ  २२ वर्षीय युवकको मृत्यु  भएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीकका प्रहरी निरीक्षक वकिलबहादुर सिंहकाअनुसार मृत्यु  हुनेमा पुर्नवास नगरपालिका ५ मोतिबस्तीका कुल बहादुर सार्की रहेका छन्। 

ठक्कर दिने ट्याक्टरसहित  चालक भने फरार रहेका छन्।