आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा मन्त्री सुबेदी

आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा मन्त्री सुबेदी

धनगढी : सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले आफनोे निर्वाचन क्षेत्रका मतदाता र व्यवसायीहरुसंग भेटघाट गर्नु भएको छ ।

शनिबार बिहानै मन्त्री सुबेदीले आफ्नो निर्बाचन क्षेत्र अत्तरियाका विभिन्न व्यवसायी र मतदाता सँग भेट गर्नु भएको हो ।