नेपाल टेलिभजनमा रोजगारीको अवसर

नेपाल  टेलिभजनमा रोजगारीको अवसर

नेपाल टेलिभजनमा ठुलो संख्यामा कर्मचारीको आवश्यकता परेको छ । टेलिभजनले आज एक सूचना मार्फत नयाँ कर्मचारीका लागी रोजगार खुलेको बताएको हो ।

टेलिभिजनले विभिन्न तहमा कमा गर्ने ९७ जना कर्मचारी माग गरेको हो । टेलिभिजनमा काम गर्न इच्छुकले फागुन १ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन ८ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।