सुनको मुल्य बढ्यो हेर्नुहोस् आज कति ?

सुनको मुल्य बढ्यो हेर्नुहोस् आज कति ?

नेपाली बजारमा आज  बिहीबार सुनको मुल्यमा बृद्धी भएको छ । बुधवार प्रतितोला ७४ हजार ८ सय मा कारोबार भएको सुनको मुल्य आज बिहीबार २ सयले बृद्धी भएर प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेका महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ८ सय ९५  मा कारोबार भएको थियो ।