सेनामा खुल्यो साढे २ हजारका लागि जागिर, पण्डितदेखि डाक्टरसम्म माग (विज्ञापनसहित)

सेनामा खुल्यो साढे २ हजारका लागि जागिर, पण्डितदेखि डाक्टरसम्म माग (विज्ञापनसहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो। 

विभिन्न पदका लागि आजदेखि फागुन ७  गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ। 

हेर्नुहाेस् विज्ञापन