कैलालीको अत्तरियामा निर्माण गरिएको क्षयरोग प्रेषण केन्द्रको उद्घाटन

कैलालीको अत्तरियामा निर्माण गरिएको क्षयरोग प्रेषण केन्द्रको उद्घाटन

कैलालीमा निर्माण गरिएको लक्ष्मी नारायण क्षयरोग प्रेषण केन्द्रको उद्घाटन गरिएको छ । कैलालीको गोदावरी नगरपालिकाको ६ श्रीपुरमा निर्माण गरिएको केन्द्रको सोमबार एक कार्यक्रमका बेल्जियमकी अधिराजकुमारी एस्ट्रीड र स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सयुक्त रुपमा अनुसन्धान केन्द्रको उद्धघाटन गरेका हुन ।

अधिराजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्था र स्वास्थ निर्देशनालय र स्थानिय संघ सस्थाको सहयोगमा निर्माण गरिएको केन्द्रमा जटिल प्रकारका क्षयरोगीको उपचार गरिने छ ।