यो गाउँ, जहाँ युवतीले विहे गर्नुपूर्व नै आमा बन्नुपर्छ

यो गाउँ, जहाँ युवतीले विहे गर्नुपूर्व नै आमा बन्नुपर्छ

बिवाहपछि मात्रै आमा बन्ने प्रचलन नेपाल लगायत विभिन्न देशमा छ । तर विश्वमा यस्तो पनि गाउँ छ जहाँ विवाह गर्नुपूर्व नै महिला आमा बन्नुपर्छ ।

यो खबर पश्चिम बंगालको जलपाईगुडी जिल्लाको एक गाउँको हो । त्यस गाउँमा विवाह गर्नुपूर्व नै युवती आमा बन्नुपर्छ ।  यस क्षेत्रमा टोटो नामको जनजाति निकै लामो समयदेखि बस्दै आएको छ ।

उनीहरू कानूनदेखि बेखबर छन् । यस गाउँमा कुनै एक युवकले आफूलाई मन परेको युवतीलाई भगाएर लैजान्छ । र उसले ती युवतीसँग शारीरिक सम्पर्क राख्छ । 

त्यसपछि युवती गर्भवति हुन्छिन् र विवाहका लागि योग्य हुन्छिन् । त्यसपछि उनको घरपरिवारले दुवैको विवाह गरिदिन्छन् ।