हेर्नुहोस् शनिबारको विदेशी मुद्राको विनिमयदर

हेर्नुहोस् शनिबारको विदेशी मुद्राको विनिमयदर

आज शनिबार नेपाली बजारमा अमेरिकी डलरसहित धेरैजसो देशको मूल्य स्थिर रहेको छ ।  आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर  ११४ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १३ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ  ८३  पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर  ३ सय ७३ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ८० पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर  १ सय ४७ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १४८ रुपैयाँ ६६ पैसा तोकिएको छ।   एक कतारी रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५पैसा तोकिएको छ ।

त्यसैगरी आज एक बहराईन दिनारको  खरिददर ३ सय ८९ पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय २ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर  ३० रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा तोकिएको छ ।