एक सयले बढ्यो सुनको मुल्य, तोलाको कति ?

एक सयले बढ्यो सुनको मुल्य, तोलाको कति ?

शुक्रबार सुनको मुल्य बढको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेको हो । 

हिजो सुनको मुल्य प्रतितोला रू. ७४ हजार ७०० थियो, त्यो आज बढेर रू. ७४ हजार ८०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७४ हजार ५०० कायम गरिएको महासंघको भनाइ छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला रू. ८८५ थियो, आज त्यो बढेर रू. ८९० मा पुगेको छ ।