आफ्नै लापरवाहीले बलिउडमा प्रवेश गर्न सकिनँ’: विराज भट्ट

आफ्नै लापरवाहीले बलिउडमा प्रवेश गर्न सकिनँ’: विराज भट्ट

नायक विराज भट्टले चलचित्र क्षेत्रमा लागेर राम्रै नाम र दाम कमाए । नेपाली चलचित्रमा चलिरहँदा उनी भोजपुरी चलचित्रमा व्यस्त बने । यसपछि भने नेपाली दर्शकले विराज भट्टलाई विस्तारै विर्सन थाले । विराजले कमब्याक गरेको चलचित्र ‘जय परशुराम’ बक्स अफिसमा चिप्लनु पनि यसको एउटा उदाहरण हो 

अरु, निर्देशकले नै निर्देशन गरेको चलचित्रमा काम गरेर सन्तुष्ट नबनेका विराज अहिले आफै चलचित्र ‘साङ्लो’ निर्देशन गरेर दर्शकलाई फरक स्वाद पस्कने तयारीमा छन् । उनी अभिनित चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।