मदिरा पिउँदा कन्ट्राेलमा रहन्छन् महिला, तर पुरुष ?

मदिरा पिउँदा कन्ट्राेलमा रहन्छन् महिला, तर पुरुष ?

मदिरा स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर, पनि महिला हुन् वा पुरुष मदिरा सेवन गरेर सडकमा हंगामा गर्ने गरेको देखिन्छ।

तर, भारतको कुन राज्यमा सबैभन्दा बढी मदिरा सेवन गरिन्छ होला ? भारतीय सञ्चारमाध्यमका अनुसार मदिरा सेवनमा त्रिपुरा अग्रस्थानमा छ।   रिपोर्ट अनुसार  त्रिपुराका ६२ प्रतिशत मान्छे मदिरा पिउँछन्। छत्तीसगढमा ५७.२ प्रतिशत र  पन्जाबमा ५१.७० प्रतिशत मान्छे मदिरा पिउने गरेको तथ्यांक छ।

बिहार र  गुजरातमा मदिरा प्रतिबन्ध छ। त्यही भएर यी राज्य छाडेर  राजस्थान र मेघालयमा मदिरा पिउनेको संख्या कम छ।  राजस्थानमा २.१ प्रतिशत र मेघालयमा ३.४ प्रतिशत मदिरा पिउँछन्।

शराब सेवन गरेर हंगामा गर्नेहरुको कुरा गर्ने हो भने पुरुषको तुलनामा महिला मदिरा सेवन पश्चात पनि कन्ट्रोलमा रहन्छन्। मदिरा सेवन गरेर पुरुष बढी लापरवाही गर्छन्। त्यही भएर पुरुष मदिरा सेवन गरेर हिंस्रक हुन्छन्।