बुधबार, १२ बैशाख २०८१ रासस
भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने भएका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल आइपुगेको टेस्ट राष्ट्र वेस्ट इन्डिज ‘ए’ का खेलाडीको लगेज चर्चाुले अहिले सामाजिक सञ्जाल भरिएको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय अभिभावक नै अग्रसर हुन थालेका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर पीडितलाई बचत फिर्ता दिने प्रतिबद्धता जनाएका छन्।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
पछिल्ला दिनमा हरियो तरकारीको मूल्य अनपेक्षित रूपमा बढेको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं आज दोस्रो नम्बरमा छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ परेका छन ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट करिब ४८ लाख बराबरको क्षति भएको बताईएको छ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको चारदिन बितिसक्दासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
सो भूकम्पमा ८ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।बुधबार, १२ बैशाख २०८१ एजेन्सी
योगले शरीरलाई एकदमै धेरै फाइदा गर्दछ । यसको नियमित अभ्यासले शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा राम्रो प्रभाव पार्छ ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
कार्यक्रममा कैलारी गाउँपालिकाका ६ विद्यालय र गौरीगङ्गा नगरपालिकाका ६ विद्यालयका गरी २४ जना शिक्षकको सहभागिता रहेको थियो ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
लखनउका मार्कस्ले अविजित रहँदै सर्वाधिक १२४ रन बनाए । ६३ बल खेलका उनले १३ चौका र ६ छक्का प्रहार गरेका थिए ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ।बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।