बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छबुधबार, २५ मङि्सर २०७६ भोजराज जोशी
८८ वटा अल्ट्रासाउण्ड मेसिनको खरीदमा मुल्य अभिबृद्धि कर(भ्याट) टेण्डरमा उल्लेख गरिएको रकम भन्दा बढी हुन आउँदा समेत भुक्तानीका लागि मनत्रीपरिषदमा प्रस्ताव लैजाने सामाजिक बिकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
विभिन्न सामाजिक सञ्जालकाे दुरुपयाेग गरेर चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
प्रहरीले बर्दिया र बैतडीमा बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद गरेको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपि) ले मानव विकास प्रतिवेदन २०१९ को विषयमा सुदूरपश्चिम प्रदेशका सरोकारवालाहरुसंग छलफल गरेको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
बाजुराको बुढीगंगा नगरपालिकामा रहेको भानोदय मावि टाँटेमा छात्रालाई सेनेटरी प्याड वितरण गरिएपछि महिनावारी हुँदा पनि छात्राहरू नियमित विद्यालय आउन थालेका छन् ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
कञ्चनपुरको महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
एकाएक देशको मौसम चिसिएको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
कैलालीमा लागु औषध खैरो हेरोहिन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
कञ्चनपुरमा फेरि हात्ती आतंक सुरु भएको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
धनगढी उपमहानगरपालीका–२ पुरानो भन्सार रोडमा रहेको जोशी फर्निचर उद्योगमा गएराती भिषण आगलागी भएको छ ।बुधबार, २५ मङि्सर २०७६ धनगढी खबर
नक्कली नोट छाप्ने गिरोहका फरार एक अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।मङ्गलबार, २४ मङि्सर २०७६ धनगढी खबर
राष्ट्रिय सभाको प्रत्यायोजित बिधायन तथा सरकारी आश्वासन समितिका सभापति रामनाराण बिँडारीले ग्रेटर नेपालको नक्सा कुनै पनि नेपाली निकायसित नभएको बताउनु भएको छ ।मङ्गलबार, २४ मङि्सर २०७६ धनगढी खबर
दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।मङ्गलबार, २४ मङि्सर २०७६ धनगढी खबर
मानव विकास सूचाङ्कमा नेपाल १४७औँ स्थानमा रहेको देखिएको छ।मङ्गलबार, २४ मङि्सर २०७६ रासस
के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ?मङ्गलबार, २४ मङि्सर २०७६ रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहुदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् ।मङ्गलबार, २४ मङि्सर २०७६ धनगढी खबर
नेपाल र भुटानबीच आज दिउँसो हुने साग फुटबलको फाइनलको टिकटका विषय विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ।मङ्गलबार, २४ मङि्सर २०७६ धनगढी खबर
जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर वरिपरिको निषेधाज्ञा हटाएको छ ।मङ्गलबार, २४ मङि्सर २०७६ धनगढी खबर
विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको प्रक्रिया अझै केही महिना लम्बिने भएको छ ।मङ्गलबार, २४ मङि्सर २०७६ धनगढी खबर
पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली नेपालतिर सरिरहेका कारण भोली (बुधबार) बेलुकीदेखि हिमाली क्षेत्रमा भारी हिमपात हुने भएको छ।मङ्गलबार, २४ मङि्सर २०७६ धनगढी खबर
विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै आज विश्व मावअधिकार दिवस मनाइँदैछ ।सोमबार, २३ मङि्सर २०७६ धनगढी खबर
वायु सेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् ।सोमबार, २३ मङि्सर २०७६ धनगढी खबर
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठक बोलाएको छ।