बुधबार, ०८ असोज २०७६ धनगढी खबर
धनगढी । कैलालीको गोदावरी नगरपालिका १ अत्तरियामा रहेको सुरक्षा सामुदायिक वनका महिलाहरु सामुहिक जडीबुटी खेतीमा जुटेका छन ।सोमबार, ०६ असोज २०७६ धनगढी खबर
धनगढी । बाजुरामा उत्पादन भएको स्याउ बिक्रीका लागि काठमाडौँ पठाउने तयारी भएको छ ।बुधबार, ०१ असोज २०७६ धनगढी खबर
धनगढी । दार्चूला जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखर खेती विस्तार गरिने भएको छ ।शुक्रबार, २७ भदौ २०७६ धनगढी खबर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधिको टोलीले बाढी प्रभावित क्षेत्रमा जोखिम न्युनिकरणका लागि प्रयासकोे अवलोकन गरेको छ ।बिहिबार, २६ भदौ २०७६ धनगढी खबर
संकलन गरिएको तीन महीना बितिसक्दा समेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । मुल्य निर्धारण नहुँदा यतिखेर बझाङ जिल्लाका अधिकांश गाउँका मानिसले संकलन गरेको यार्सागुम्बा थन्किएको छ ।सोमबार, २३ भदौ २०७६ धनगढी खबर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि मकैजोन क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ ।बिहिबार, २३ साउन २०७६ धनगढी खबर
धनगढी उप–महानगरपालिकाले ब्यावसायीक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा च्यापकटर वितरण गरेको छ ।बुधबार, २२ साउन २०७६ धनगढी खबर
डडेल्धुरा र डोटी जिल्लामा ‘नमूना कृषि गाउँ’ बनाइने भएका छन्। डडेल्धुरा र डोटी जिल्लाका विभिन्न भौगोलिक अवस्थितिअनुसारको बाली पहिचान गरि प्रत्येक स्थानीय तहमा नमूना कृषि गाउँ स्थापनाका लागि मंगलबार डडेल्धुरामा कृषि प्राविधिकहरुसंग आवश्यक छलफल गरिएको हो।बुधबार, २५ असार २०७६ धनगढी खबर
असार २२ सम्ममा देशभर २३.७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।बिहिबार, ३० जेठ २०७६ खवर संवाददाता
डडेल्धुरामा यो वर्ष गहुँ उत्पादनमा १५ प्रतिशतले बृद्धि भएको छ ।बुधबार, २९ जेठ २०७६ खवर संवाददाता
भीमदत्त नगरपालिका–२ उल्टाखामका किसानचन्द्र जोशीले लगाएको हर्दिनाथ–१ जातको चैते धानमा ‘ब्याक्टेरियल पेनिकल व्लाइट’ रोग देखा परेको छ।मङ्गलबार, २८ जेठ २०७६ रासस
दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योगहरु खण्डहर बनेका छन्।मङ्गलबार, २१ जेठ २०७६ धनगढी खबर
देशमा रोजगारी पाइएन भनेर आजभोलि धेरै युवा विदेशतिर उड्छन्।मङ्गलबार, २१ जेठ २०७६ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा भारतबाट चामलको आयात बर्सेनि बढ्दै गएको छ।बिहिबार, १६ जेठ २०७६ खवर संवाददाता
नौगाडका महिला तरकारी उत्पादन र होजियारी व्यवसायमा अग्रसर हुन थालेका छन् ।मङ्गलबार, ०७ जेठ २०७६ खवर संवाददाता
मागअनुसारको उत्पादन नभएपछि डोटीमा तरकारीको मूल्य अकाशिएको छ ।मङ्गलबार, ०७ जेठ २०७६ खवर संवाददाता
भूमि व्यवस्था, कृषि तथा सहकरी मन्त्रालय सुदूरपश्चिम प्रदेशले व्यावसायिक रूपमा स्याउ उत्पादनका लागि बैतडी र बझाङमा साढे २ हजार बिरुवा वितरण गरेको छ ।शनिबार, २८ बैशाख २०७६ रासस
चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ ।बुधबार, २५ बैशाख २०७६ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघि सारेको मसिनो तथा बास्नादार धानखेती विस्तार कार्यक्रमा लक्ष्यभन्दा बढी आवेदन परेको छ ।सोमबार, २३ बैशाख २०७६ खवर संवाददाता
रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ।आइतबार, २२ बैशाख २०७६ खवर संवाददाता
बैतडीको पाटन नगरपालिका- ९ का किसान आलुमा पछौटे डढुवा रोग लागेर हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि उनीहरुलाई राहत भएको छ।आइतबार, ०८ बैशाख २०७६ खवर संवाददाता
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले उन्नत जातको उच्च घनत्व प्रविधिको स्याउ खेतीको परीक्षण सुरु गरेको छ ।आइतबार, ०८ बैशाख २०७६ खवर संवाददाता
छब्बीस पाथिभेरा गाउँपालिकामा लाग्ने चैतली मेला हेर्न आउने दर्शकले लगाएको गहुँबाली नष्ट पारिदिएपछि पाक्नै लागेको गहुँ बाली काटेर पशु चौपायालाई दिनु परेको स्थानीयले बताएका छन् ।आइतबार, ०८ बैशाख २०७६ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मसिना तथा वासनादार धानखेती विस्तारका लागि प्रक्रिया अघि बढाएको छ ।शनिबार, ०७ बैशाख २०७६ खवर संवाददाता
अछामको चौरपाटी गाउँपालिकाले ४ वटा उन्नत जातका वोका निशुल्क वितरण गरिएको छ ।