बिहिबार, १५ चैत २०८० धनगढी खबर
आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
जापानको राजधानी टोकियोमा बुधवार बिहान ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक समेत रहेका जना नेपालीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।बिहिबार, १५ चैत २०८० धनगढी खबर
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच हुने तीन टी–२० क्रिकेट म्याचको शृंखलाको पहिलो म्याचमा वर्षा बाधक बनेको छ ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
हात्तीले आइतबार मेचीनगर नगरपालिका–३ दोकानडाँडाका टङ्कप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार एक सयरुपैयाँले बढेको छ ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
कैलालीको गोदावरीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो।बिहिबार, १५ चैत २०८० धनगढी खबर
नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग आज पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल शुक्रबार र अन्तिम खेल शनिबार हुनेछ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।बिहिबार, १५ चैत २०८० धनगढी खबर
सुदूरपश्चिम प्रदेशबाट २७ हजार ८ सय ९ छात्र र २८ हजार ७ सय १६ छात्रा सहभागी हुनेछन्।बिहिबार, १५ चैत २०८० धनगढी खबर
सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसंग भेटघाटमा मन खुसि रहनेछ ।बुधबार, १४ चैत २०८० धनगढी खबर
जिल्लाको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने ४ जना घाइते भएका छन् ।बुधबार, १४ चैत २०८० धनगढी खबर
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।बुधबार, १४ चैत २०८० धनगढी खबर
कैलालीको धनगढीमा रहेको गेटा अस्पतालले विभिन्न पदमा रोजगारी खुलाएको छ।बुधबार, १४ चैत २०८० धनगढी खबर
भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्ड–अप कमेडियन तथा टेलिभिजन रियालिटी शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ ।बुधबार, १४ चैत २०८० धनगढी खबर
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको हो ।बुधबार, १४ चैत २०८० धनगढी खबर
पोखराको सूर्यदर्शन सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको नेपाल प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले बताएका छन् ।बुधबार, १४ चैत २०८० धनगढी खबर
गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताएका छन् ।बुधबार, १४ चैत २०८० धनगढी खबर
बाजुरामा डुंगा पल्टिँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।बुधबार, १४ चैत २०८० धनगढी खबर
पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ ।